काठमाडौं– काठमाडौंको एयरपोर्ट नजिकै सडकमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको छ।

बिहान ६ बजे बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार, पिंगलास्थान बस्ने सुनसरी ईटहरीकी रविना ओझाको मृत्यु भएको हो।

उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा बिहान ८ बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाउको छ। बसलाई बानेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah