काठमाडौं- फिल्म ‘कृ’ले रिलिज भएको तेस्रो दिन आइतबार साँझ स्पेशल स्क्रिनिङ सम्पन्न गरेको छ।

प्रिमियर शैलीमा आयोजना गरिएको उक्त विशेष शोमा फिल्मकर्मी, पत्रकार र विभिन्न संघसंस्थाका व्यक्तिसँगै युवा स्टार अनमोल केसी र अभिनेत्री अदिती बुढाथोकीका फ्यानहरुको बाक्लो उपस्थिति रहेको थियो।

साँझ करिब साढे ६ बजे कुमारी हल पुगेका अनमोललाई प्रत्यक्ष भेट्न युवतीहरु कलेज ड्रेसमै हातमा गुलाबको फूल लिएर बसेका थिए।

अनमोललाई भेटेर युवतीहरुले ‘आई लभ यु अनमोल’ भन्दै गुलाब दिएका थिए। उनीसहित अदितीलाई सुरक्षा दिन खटिएका ६ जना सुरक्षा गार्डलाई भिड व्यवस्थित गर्न हम्मेहम्मे परेको थियो।

कुमारी हलमा यस्तो देखियो-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah