दमक/नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको निर्वाचनले दमकको माहोल फेरी एकपटक तातेको छ । आज भएको उम्मेद्वारी मनोनयनको क्रममा तीन जनाले दाबेदारी प्रस्तुत गरेकाछन् ।

निर्वाचन अधिकृत एवं जिल्ला रेडक्रस सोसाइटी झापाका प्रमुख मित्रदेब काफ्लेका अनुसार सभापतिमा निवर्तमान अध्यक्ष लिला गुरागाइ सहित तीन जनाको उम्मेदवारी परेको हो ।

सभापतिमा रेडक्रस सोसाइटी दमकका पूर्व सभापति प्रकाश बुढाथोकी र अघिल्लो पटक पराजित बनेका नोवल चन्द्र गुरागाइले उम्मेदवारी दर्ता गराएकाछन् ।

रेडक्रसले यस बर्षदेखि सामुदायिक अस्पताल सञ्चालन गर्ने निर्णय गरेसंगै रेडक्रसको नेतृत्वलाइ महत्वका साथ हेरिन थालेको छ । कतिपयले निवर्तमान अध्यक्ष गुरागाइलाइ एकपटक फेरी नेतृत्व दिनु पर्ने पनि माग उठेको एक रेडक्रसकर्मी अगुवाले बताए ।

५ गते निर्वाचन हुने छ । मंगलवारसम्म उम्मेदवारी फिर्ताको समय रहेकाले उम्मेदवारी दूइ जनाबीच मात्र हुन सक्ने जनाइन्छ । बुढाथोकी र गुरागाइ्लाइ निर्वाचन गराउन केहि ब्याक्तिहरु लागि परेको पनि श्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah