प्रणय दिवसको अवसरमा प्रमोद खरेलको अत्तिनै भावुक गित ” भुलगरे पाप गरे ” बोलको गीतमा निर्माण भएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली समाजमा घटने कतिपय वास्तविक घटनालाइ मूख्य बिषयबस्तु बनाइ गीतकाे भिडियाेकाे मार्फत प्रस्तुत गरिएको छ ।जसलाइ समीप निरौलाले निर्देशन गरेका छ्न । प्रेम र जीवनको अन्तर्सम्बन्धमा कतिपय गलत बुझाइमा जीवनले नयां माेड लिन पुग्छ,प्रमोद खरेलको भावुक गितमा चिरञ्जीवीले आफुलाइ तेहि अनुसारको चरीत्रमा प्रस्तुत भइ भिडियाेलाइ जिवन्त बनाएका छ्न ।उनलाइ अभिनयमा साथ दिएका छन बसन्ती र बासुले । नेपाली मनाेरञ्जनकाे दुनियामा चिरञ्जीवी अाफ्नाे अश्तित्वकाे लागि स्थापित उन्मुख संघर्षर कलाकार हुन् ,उनका निकैनै मनाेरञ्जनात्मक एव अर्थपुण भिडियाेहरू एक पछि अर्काे लगातार सार्वजनिक भइरहेका छन ।

भुलगरे पाप गरे एल्वमामा समावेस यस गीतका संगीत सम्याेजक बिष्णु अधिकारी हुन भने रोजी लाबुङ राइको शब्दरचना, नरेस लिङ्देनको संगीतमा प्रमोद खरेलको अावाजले सजिएकाे भावुक तथा मेलाेडी गितमा चिरञ्जीवी, बसन्ती र बासुलाइ मुख्य भुमिकामा देख्न सकिन्छ । भीडियोमा गोकुल कुवरकाे छायाँकन ,जाेन योन्जनकाे सम्पादनमा समीप निरौलाले निर्देशन गरेका छ्न ।

पुरा भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah