प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई आज पद तथा गोपनीयताको शपथ खुवाइएको छ । प्रदेश प्रमुख उमाकान्त झाले सो प्रदेशको नवनियुक्त मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउनुभएको हो । प्रदेश प्रमुख निवास परिसरमा आयोजना गरिएको विशेष समारोहमा उहाँले देश र नेपाली जनताका नाममा सपथ लिनुभएको हो ।

मुख्यमन्त्री पोखरेलले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा ९एमाले०का वैजनाथ चौधरी (थारु) लाई भौतिक पूर्वाधार विकास मन्त्रीमा आज नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख निवास परिसरमा आयोजित समारोहमा उहाँहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

सपथग्रहण कार्यक्रमपछि मुख्यमन्त्री पोखरेलले बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा रहेको शहीद स्मारकमा र पुष्पलाल पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah