सहबान अन्सारी (नवलपरासी)

नेपाली साङगीतिक क्षेत्रमा पहिचान बनाउन सफल भएकी आधुनिक महिला गायीका सरु गौतम उत्कृष्ट महिला आवार्डले सम्मानित भएकी छिन

हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्ड २०७४ को आयोजनामा आयोजित कार्यक्रममा उत्कृष्ट महिला अवार्ड हात पारेकी हुन । मलेशियाको राजधानी क्वांलम्पुरमा यही फाल्गुन ४ गते अवार्ड बितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

सरुको आफ्नै शब्द रहेको ‘के यो माया हो’ बोलको गीत हिमालयन ईन्टरनेशनल नेपाली म्युजिक आवार्ड २०७४ को नोमिनेशनमा पर्न सफल भएको थियो ।

गायीका गौतमले आम नेपाली दर्शक,श्रोता,सुभचिन्तक लगायत आफुलाई सहयोग गर्ने सम्पुर्ण संगित प्रेमी प्रति आभार ब्यक्त गरेकी छिन ।

गायन क्षेत्रमा निरन्तर सहयोग पुर्याउदै आएकी सरुले आफ्नो सु-मधुर आवाजले”साईला मेरो साईला ,तिम्रो र मेरो सम्बन्ध छुटयो,किन रुन्छ मेरो मन,काग दाजै काग दाजै” लगायत गितहरु बाट आफ्नौ स्थान कायम गर्दै सरुले
को आफ्नै शब्द रहेको ” के यो माया हो”बोल को गित निकै चर्चा पाएको थियो।

सरुले आफुलाई आगामी दिनहरुमा नेपाली कलाकार प्रति साथ र सहयोगको अपेक्षा समेत गरेकी छिन ।

सरुले निरन्तर साङ्गितक यात्राको क्रममा आफ्नो पाईला टेक्दै फेरी अर्को नयाँ गित बाजारमा ल्याऊने तयारीमा रहेकी छिन ।

प्रव बर्तौलाको शब्दमा” मैले सास फेर्दा तिम्रो धडकन चलोस्” बोलको गितमा दिपक शर्माको संगित तथा सरु गौतमकोआवाज सजिएको गितमा साथ दिएका छन उनको आफ्नै भाई सरोज गौतमले।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah