दमक/ नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिब को बन्ला भनेर यतिखेर चासो पूर्वक हेरिएको छ । प्रधानमन्त्रीको मुख्य सहयोगिको रुपमा रहने प्रमुख स्वकीय सचिबलाइ शक्तिशाली रुपमा लिइन्छ ।

आफ्ना पुराना नीजि सचिवालय भित्रबाट या बाहिरबाट कस्लाइ प्रधानमन्त्री ओलीले नियुक्त गर्लान भनेर सबैको चासो पैदा भएको छ । पार्टी अध्यक्ष रहदा सचिवालयमा रहनु भएका देवराज घिमिरे र यसभन्दा अगाडि ओली प्रधानमन्त्री हुदा प्रमुख स्वकीय सचिब रहेका इन्द्र भण्डारीमध्येबाट एक हुने चर्चा रहेको छ ।

दुइजना मध्ये एकजना हुने एमालेका एक केन्द्रिय नेताले बताएकाछन् । आफ्ना सल्लाहकार तथा सचिवालयमा पहिला अवसर दिइएका भन्दा अहिले नयाँ अनुहारहरु ल्याउन सक्ने पनि बताइएको छ । सल्लाहाकार सहितको सचिवालय गठनको तयारीमा ओलीले गृह कार्य गरिरहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah