सवालनेपाल डेक्स
दमक/झापाको दमकमा केहिबेर अघि ग्याङ फाइट भएको छ । दूइवटा युवा समुहबीच ग्याङ फाइट हुँदा दमक ७ का बिजु सुब्बा गम्भिर घाइते भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीका अनुसार दिउसो अढाइ बजेतिर पूर्व बसपार्कमा दूइ वटा युवा समुहबीच झगडा भएको हो । सुब्बालाइ धारिलो हतियार प्रयोग गर्ने दूइजनालाइ पक्राउ गरिएको उनले जानकारी दिए । सुब्बालाइ मोटरसाइकलमा चढेर हिड्न खोज्दा पक्राउ परेको समुहले आक्रमण गरेको बताइन्छ ।

पक्राउ परेकाहरुको साथबाट तरबार,छुरी र खुकुरी समेत बरामद भएको प्रहरीको भनाइ छ । घाइते सुब्बाको लाइफलाइन अस्पताल दमकमा उपचार हुन नसकेपछि धरान घोपा रेफर गरेको बताइन्छ । घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah