विष्णुप्रसाद पोखरेल
दमक/राजनीतिक रुपमा झपाा जिल्ला झापा बिद्रोहदेखि नै चर्चित रहेको छ । झापा बिद्रोहका नायक केपी शर्मा ओलीले मूलकको प्रमुख कार्यकारी पद प्रधानमन्त्रीको रुपमा रहेकाछन् । दोस्रो पटक उनि प्रधानमन्त्री भएकाहुन् ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक मन्त्री परिषद बिस्तार गरेकाछन् । नेकपा एमालेबाट २ जना र माओबादी केन्द्रका २ जनाले सपथ ग्रहण गरे पदभार ग्रहण समेत गरिसकेकाछन् ।

एमालेबाट मन्त्री बन्ने अवसर पाउने दुबैजना झापाली परेकाछन् । एमाले महासचिब इश्वर पोखरेलको पुरानो बसोबास झापा नै हो । उनि भद्रपुरका पुराना बासिन्दामात्र होइनन् लामो समयसम्म झापामा नै राजनीति गरेका नेता हुन् ।

अहिले रक्षामन्त्री बनेका पोखरेलले केहि समय अघि झापामा भएको एक कार्यक्रममा भनेका थिए, मलाइ झापाली हुनुमा गर्व लाग्छ, म यहि राजनीति सिकेको ब्याक्ति हुँ ।

अर्थबिद डा. युवराज खतिवडा झापा गौरादहका बासिन्दाहुन् । साविक बैगुन्धुराका स्थायी बासिन्दा खतिवडा राजनीतिक पृष्ठभूमिबाट आएका होइनन् । लामो समय सरकारी जागिर त्यसपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गर्भनर हुदै मन्त्री बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah