काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई एकताबद्ध भइ नेतृत्व गर्न सुझाव दिएका छन्।

मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले एकबद्ध हुन नसके अभिभावक बन्न सुझाव दिए।
उनले ट्वीटमा लेखेका छन्, ‘एकताबद्ध भइ नेतृत्व गर्नोस् कि दुवै अभिभावक बन्नुस्,वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ!’

एकताबद्ध भइ नेतृत्व गर्नोस् कि दुवै अभिभावक बन्नुस्,वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ !

चिठिपत्रको शैली हाम्लाइ छाड्नुस्,
चिया बैठकबाट मिठो सल्लाह र समयोचित मार्ग खोज्नोस्,देशभरिका कांग्रेसजनको यहि माग छ !!

शर्माले चिठिपत्रको शैली युवालाई छाड्न आग्रह गर्दै चिया बैठकबाट मिठो सल्लाह र समयोचित मार्ग खोज्नुपर्ने कांग्रेसजनको माग रहेकोसमेत उल्लेख गरेका छन्।

पछिल्लो पटक पार्टीका सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको सम्बन्ध चिसिन थालेपछि प्रवक्ता शर्माको सुझाव बाहिरिएको हो। दुई नेतालाई भेटेर आफूले सल्लाह दिएकोसमेत उनले प्रष्ट पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah