काठमाडौं । अभिनेता दयाहाङ राई, सौगात मल्ल र बर्षा शिवाकोटी लगाएतकाको अभिनय रहेको फिल्म ‘लप्पन छप्पन’ युट्युबमा रिलिज भएको छ ।

फिल्म निर्माण टीमले फिल्मलाई आईतबार युट्युबमा रिलिज गरेका हुन् । फिल्ममा एक ग्याङको कथा देखाईएको छ ।

मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्म ‘लप्पन छप्पन’ गोल्डेन हिल्स पिक्चर्स र बासुलिङ्ग फिल्म्सले संयुक्त ब्यानरमा बनेको हो ।

डम्बर चन्दको निर्माणमा बनेको यो फिल्ममा इन्द्र प्रसाद खरेल सह–निर्माता र सहदेव गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
यसै फिल्मबाट प्रकाश जंग शाह र सिद खरेलले फिल्मी करियर सुरु गरेका छन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल र बर्षा शिवाकोटीको अलावा, अर्पण थापा, देवु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah