नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा सम्पन्न स्थायी कमिटी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

एमालेमा राष्ट्रपतिमा भण्डारीसहित नेता झलनाथ खनाल र सुवास नेम्वाङसमेत आकाँक्षी थिए । तर दुई नेतालाई पाखा लगाउदै भण्डारीले नै बाजी मारेकी हुन् ।

२९ फागुनमा हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको कार्यक्रम छ ।

वाम गठबन्धनको साझा उम्मेदवार हुने भएकाले भण्डारीको जीत लगभग निश्चित छ ।

एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र सभामुख माओवादीबाट हुने सहमति यसअघिनै भैसकेको छ ।

लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah