काठमाडौं । मन्त्री लालबाबु पण्डीतले शहरमा जथाभावि फोहोर गर्नेहरुको फोटो छानिछानि छाप्न पत्रकारहरुलाई आग्रह गरेका छन् । ‘सडकमा कुकुर डोहो¥याउदै ल्गाउने र दिस पिसाव गराउने, गाई पालेर दुध आफु खाने गाईलाई षडकमा छोड्नेहरुको मान्छे सहितको फोटो छाप्नुस’ मंंगलबार राजधानीमा आयोजित रौतहट टाईम्स साप्ताहिकको कार्यक्रमा पण्डीतले भने ।

 

 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालेका पण्डीत मन्त्रालय टुक्रियपछि अहिले अलमलमा छन् । एक बर्षभित्र काठमाडौं लगायतका शहरको वातावरणमा उल्लेख्य सुधार गरेर मास्क लगाउनु नपर्ने अवस्था सृजन ागर्ने बताएका पण्डीतले अहिलेकै कानुनलाई कार्यान्वयन गरेर नियम मिच्नेलाई नछोड्ने अडान दोहो¥याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah