राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षे कार्यकालमा आफूले प्रश्न उठाउने ठाउँ नदिएको बताएकी छन् ।

दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले संक्रमणकालमा राष्ट्रिय हितलाई ध्यानमा राखेर भूमिका खेलेको बताइन् । संविधान कार्यान्वयनमा पनि आफ्नो भूमिका आवश्यक देखेर उम्मेदवारी दिएको भन्दै उनले सबैले सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।

कांग्रेसले अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लगाएको छ नि भन्ने प्रश्नमा उनले भनिन्, कसले के आरोप लगायो म त्यतातिर जान्नँ । तर, मेरो भूमिकालाई बाहिरी आँखाले मात्र होइन, भित्री आँखाले पनि हेर्न आग्रह गर्छु ।’

-अन्लाइन खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah