झापाको दमकस्थित बेलडाँगीमा रहेको भूटानी शरणार्थी शिबिरमा आज साझ आगलागी भएको छ । बेलडाँगी २ स्थित सेक्टर ई वान हट नम्बर ५० बाट सुरु भएको आगलागिले २ वटा छाप्रा पूर्ण रुपमा नष्ट भए भने एउटा छाप्रामा आंशिक क्षती पुगेको छ ।

आगलागिबाट जोगाउन शिबिरका अन्य ३ वटा छाप्रा भत्काईएको छ । भूटानी शरणार्थी बम बहादुर गुरुङको हट नम्बर ५० र ५१ नम्बरको टहरा आगलागिका कारण जलेर नष्ट भयो भने स्थानीय बालकुमार गुरुङको हट नम्बर ६० मा भने आंशकि क्षती पुगेको छ । साझ साढे ६ बजेबाट सुरु भएको आगलागि करिब १ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।

स्थानीयवासी, प्रहरी र दमक नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएका हुन् । आगलागिको कारण र थप क्षतीको बिबरण आउँन बाँकि रहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah