दमक/साँसद भवनमा आएर सपथ नखाएसम्म पूर्व डिआइजि समेत रहेका सांसद नवराज सिलवाल चर्चाको शिखरमा पुगे । उनि कहाँछन् र के गर्दैछन् भन्ने सर्वत्र चासोको बिषय बन्यो ।

निवर्तमान प्रधानमन्त्री शेरवहादुर देउवाले अन्तिम समयसम्म सिलवाललाइ पक्राउ गर्नका लागि कोसिस पनि गरे । तर बिफल बने । सिलवालले आफू प्रहरीसंगै रहेको भन्दै अन्तरवार्ता दिएपछि झनै उनि चर्चित बने ।

प्रहरीले फरार अभियुक्तको रुपमा नोटिस जारी गर्यो । तर जब केपी शर्मा ओली प्रधानमन्त्री बने उनि बालुवाटारमा देखिए । चुस्स बालुवाटारमा देखिएका उनि काँग्रेस माओबादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा शानका साथ सहभागि भए ।

सबैको ध्यान उनि तिरै केन्द्रित भयो । प्रहरीले पनि वेवास्था गर्यो । शुरुमा गृहमन्त्रीका दाबेदार देखिएका उनलाइ अहिले गृह राज्यमन्त्री बनाउने चर्चा चुलिएको छ । यद्यपी यसको पुष्ट्याइ भएको देखिदैन ।

सरकार विस्तारको क्रममा उनको पनि सपथ हुने जनाइन्छ । ओलीले सिलवाललाइ मन्त्री बनाउने निर्वाचन अघि नै बाचा गरेको र त्यो वाचा पुरा गर्न ओली लाग्ने श्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah