कैलाली। घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद माथि गोली प्रहार भएको छ। चौधरीमाथि राती ८ वजेर १० मिनेटको आसपासमा गोली प्रहार भएको हो ।

आफ्नै निवासमा बसिरहेको अवस्थामा उनलाई केहि अज्ञात समुहले चौधरीलाई खुकुरी समेत प्रहार गरेको छ। मेयर चौधरीलाई छातीमा गोली लागेको बताइएको छ। मेयर चौधरीलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।

घोडाघोडीकी युवती राधा चौधरीलाई बोक्सीको आरोपमा स्थानिय राम बहादुर चौधरी सहितले कुटपिट र दुर्व्यवहार गर्दा चौधरी पिडक पक्षमा लागेर छुटाउन लागेको भन्दै उनको चौतर्फि आलोचना भएको थियो।

नेकपा एमालेका तर्फबाट मेयरमा निर्वाचित चौधरीका बारेमा सर्वत्र विरोध भएपछि एमालेले पनि उनको बारेमा छानविनका लागि समिति बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah