चितवन– मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट त्रिशूली नदीमा गएराति खस्दा भारतीय चालकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच २५९६ नंको बुलेट राति ९ः३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। उनको नाम वतन खुल्न सकेको छैन। बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ।

– नेपाल लाइभ डट कम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah