काठमाडौं- राष्ट्रियसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।

राष्ट्रियसभाको अध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेकाले तिमिल्सिना निर्विरोध भइसकेका छन् । तर बुधबार बस्ने राष्ट्रियसभाको बैठकमा यसको औपचारिक घोषणा हुनेछ।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। राष्ट्रियसभामा एमालेका २७, कांग्रेसका १३, माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राजपाका २/२ सदस्य र थप ३ जना राष्ट्रपतिबाट मनोनीन सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah