काठमाडौँ- न्याय परिषद् सचिवालयद्वारा पदमुक्त गरिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले यो निर्णय आफूलाई मान्य नभएको र यसबिरुद्ध चुनौती दिने प्रधानमन्त्री र आफू निकटहरुसँग बताएका छन्।

प्रधानन्यायाधीश पदबाट उनी मुक्त भएको भन्दै न्याय परिषद् सचिवालयले उनैलाई लेखेको पत्र बुधबार सार्वजनिक भएपछि उनले त्यसको कडा प्रतिरोध गरेका छन्। न्याय परिषद् सचिवालयले उनको पदावधि गत साउन २१ गते नै सकिएको भन्दै पत्र लेखेपछि प्रधानमन्त्री निकट र आफू निकटहरुसँग पराजुलीले कडा प्रतिरोध गरेको र आफू बहाल नै रहिरहेको दाबी गरेका छन्। उनलाई उद्धृत गर्दै उनी निकट एक न्यायाधीशले भने, ‘म पदमै छु, न्याय परिषद् सचिवालयको निर्णय मान्दिनँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah