दमक/झापाको दमकमा आफूलाइ स्थानीय भद्रभलाद्मी र सामाजिक अगुवा मान्नेहरुको घर नै जुवा एवं जुवातासको अखडा बन्न थालेको पाइएपछि प्रहरीले छापा मार्न थालेको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार दूइ दिनको अवधिमा दूइ ठाँउबाट एकदर्जनभन्दा बढि जुवा/तासेहरु पक्राउ परेकाछन् ।

दमकका अगुवा ब्यापारीहरुदेखि लिएर राजनीतिकर्मीहरुसम्म जुवातासमा बस्ने गरेको पाइएको जनाइएको छ । प्रहरीमा अवकास पाएका प्रहरी अधिकृत देखि लिएर दमकमा चिनिएका ब्यापारीहरुसम्म प्रहरी फन्दामा परेकाछन् ।

केहि नियमित रुपमा त्यस ठाँउमा तास खेल्न जानेहरु पनि बचेकाछन् । दमकमाका नाम चलेका होटल देखि ब्याक्तिहरुको घरमा तासको अखडा हुने गरेको बारम्बार चर्चा चल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah