एजेन्सी– सलमान खानको अभिनित फिल्म रेस ३ को चर्चा यतिबेला चुलिँदो छ। अहिलेसम्म फिल्मका ६ वटा पोस्टर सार्वजनिक भइसकेका छन्।

फिल्मका जतिजति पोस्टर सार्वजनिक हुन्छन्, त्यति नै स्टारकास्टहरुको खुलासा पनि भइरहेको छ। यसै क्रममा मुख्य नायक सलमान खानले एक ट्विट गर्दै फिल्ममा समावेश सम्पूर्ण स्टारकास्टहरु सार्वजनिक गरेका छन्। पोस्टरमा सलमान सहित सबै स्टारकास्ट एकसाथ देखिएका छन्।

सलमानका साथ बाबी देओल, अनिल कपूर, ज्याकलिन फर्नान्डिस, डेजी शाह र साकिब सलीम एकसाथ देखिएका हुन्। सलमानले उक्त पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘यो हो रेस ३ को परिवार, अब रेसको सुरुवात गरिन्छ।’

रेस ३ यस्तो फिल्म हो जहाँ, सलमान खान भिलेनको भूमिँकामा देखिदै छन्। ज्याक्लिन भने एक एक्सन अवतारमा देखिनेछिन्। एक्सनकै लागि उनले मार्शल आर्टसको तालिम पनि लिइसकेकी स्रोतमा लेखिएको छ।

फिल्म १५ जुन २०१८ मा प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah