एजेन्सी– बलिउड अभिनेता अमिताभ बच्चन पछिल्लो समय साउथ इन्डियन फिल्ममा समेत आफ्नो नाता जोड्न पुगेका छन्। उनी चाँडै नै सुपरस्टार चिरञ्जीवीका साथ तेलगू फिल्ममा एकसाथ देखिन लागेका हुन्।

उक्त तेलगू फिल्मका लागि अमिताभको नयाँ अवतार सार्वजनिक भएको छ। अमिताभ फिल्ममा केमियो भूमिकामा मात्र देखिनेछन्। यसै फिल्मको सुटिङका लागि केही दिनअघि उनी हैदराबाद पुगेका थिए। ‘सई रा नारसिम्हा रेड्डी’ नामक फिल्म स्वतन्त्रता सेनानी यू नरसिम्हा रेड्डीको जीवनसँग सम्बन्धित रहेको बताइएको छ।

फिल्मका लागि सार्वजनिक तस्बिरमा अमिताभ लामो फुलेको कपाल र दाह्रीमा देखिएका छन्। फिल्मको सुटिङअघि उनले आफ्नो ब्लगमा अाफू इतिहासको सबैभन्दा बहादुर भूमिका निवार्ह गर्न लागिरहेको खुुलासा समेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah