दमक/प्रमुख तीन बिद्यार्थी संगठनहरुले भोलीदेखि घोषणा गरेको शैक्षिक हड्ताल फिर्ता गरेकाछन् । अनेरास्वबियू, नेबि संघ र अखिल क्रान्तिकारीले शैक्षिक हड्तालको घोषणा गरेका थिए । उनिहरुले केहिबेर अघि हड्ताल फिर्ता गरेको घोषणा गरेकाहुन् ।

© 2026, All right reserved to Sawal Nepal