काठमाडौं- बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीसहित ३४ मानव अधिकारकर्मी पक्राउ परेका छन्।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। नयाँ सरकार गठनसँगै टीकापुर लगायतका घटनामा आरोपितहरुको मुद्दा फिर्ता लिएर माफी दिन खोजिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रम राखेको थियो।

सोही कार्यक्रममा सहभागी भएका पहाडी, पुरुषोतम दाहाल लगायतलाई निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।नेपाललाइभ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah