काठमाडौं- जीवनसंगिनी गुमाएपछि यतिबेला हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ गहिरो शोकमा छन्।

क्यान्सरबाट पीडित उनकी पत्नी यशोदा सुवेदी श्रेष्ठको सोमबार राति १० बजेर ४५ मिनेटमा निधन भएको थियो। मदनकृष्णले पत्नीवियोगले भक्कानिएको मन एउटा कवितामा पोखेका छन्।

आफ्नो फेसबुक पेजमा राखेको छोटो कवितामा उनले अब आँसु नै एकमात्र साथी भएको उल्लेख गरेका छन्।

यस्तो छ उनको कवितात्मक अभिव्यक्ति:

सबैले माया मारेर केभो
तिमी छँदै छौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउँदा
आँसु छँदै छ नि मलाई स्यार गर्ने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah