एजेन्सी। ५ वर्षको जेल सजाय पाएका बलिउड सुपरस्टार सलमान खानले दोस्रो रात चुरोट पिउँदै बिताएका छन् । दोस्रो दिन शुक्रबार उनलाई भेट्न हिरोइन प्रिती जिन्टा आएकी थिइन् । उनले प्रितीसँग आधा घण्टा कुरा गरे । त्यसपछि उनका बहिनी अलविरा–अर्पिता आए । उनीहरुसँग पनि सलमानले लामो समय कुरा गरे । उनका बडीगार्ड शेरा पनि त्यहीँ थिए ।

उनले बिहीबार र शुक्रबार रातभर चुरोट पिउँदै बसेका थिए । रातमा उनलाई ब्यारेकमा भएका असंख्य लामखुट्टेले एक्लोपन महसुस हुन दिएनन् । बेचैनी र तनावमा सलमान रातभर ब्यारेकबाहिर डुलिरहे र पटक पटक चुरोट पिउँदै बसे । सलमानले अहिलेसम्म जेलको खाना खाएका छैनन् । उनले होटलबाट मगाइएको खाना खाएर बसेका छन् । डिसी नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah