नेपाली काँग्रेसले सरकारले भर्खरै जारी गरेको स्वेत पत्रले नेपालमा लगानीको अवस्थालाई कमजोर बनाएको प्रतिक्रिया दिएको छ ।
काँग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माले सामाजिक सञ्चाल ट्विटर मार्फत सरकारका तर्फबाट अर्थ मन्त्रालयले जारी गरेको स्वेत पत्रका केही शब्दले स्वदेशी र बिदेशी लगानीकर्ताहरुका लागि नेपाल सुरक्षित छैन भन्ने सन्देश फैलाएको टिप्पणी गर्नु भएको छ ।

काँग्रेस प्रबक्ता शर्माको ट्विटमा लेखिएको छ–“नेपालमा लगानीको वातावरण अन्तराष्ट्रिय परिदृष्यमा उत्साहजनक छैन भनेर स्वेत पत्रको बुंदा नम्बर ८ मार्फत ठुलो स्वर मार्फत चिच्याएको जाति कि नेपालमा लगानीको वातावरण छ ढुक्कले आउनुस भनेर हार्दिक ढंगबाट अपिल गरेको जाति ?”


सरकारले संसद मार्फत जारी गरेको स्वेत पत्रको बुंदा नं.८ मा नेपालमा लगानीको वातावरण अन्तराष्ट्रिय परिदृष्यमा उत्साह जनक नभएको भन्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah