भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी र समृद्ध नेपालका लागि भारतसँग सहकार्य हुने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग परामर्श भएको खुलाएका छन् ।

भारत सरकारले दिएको गार्ड अफ अनर लिएपछि पत्रकारलाई शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन् । राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको थियो । प्रधानमन्त्री ओलीले लागि समकक्षी नरेन्द्र मोदीसँग एकजुट भएर अघि बढ्ने विषयमा कुराकानी भएको बताए ।

त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई स्वागत गरेका थिए । गार्ड अफ अनर प्रदान गरिसकेपछि समारोहमा उपस्थित नेपाली प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुसँग मोदीले परिचय गरेका थिए ।

-दैनिक नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah