बुटवल, ५ पुस । एमाले भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल प्रहरीले बरामद् गरेको छ । १५० सिसीको बा ५१ प ८०७३ नम्बरको पल्सर मोटरसाइकल मणिग्रामस्थित कान्छी बजारमा बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल स्टार्ट भएकै अवस्थामा लडाएर साँचोसमेत ननिकाली छोडेको पाइएको रुपन्देही प्रहरीले जनकारी दियो । सूटरहरु त्यहीबाटो हुँदै भागेको पाइएपछि त्यसक्षेत्रमा प्रहरीले सुरक्षा चेकजाँचमा निकै कडाइ गरेको छ ।

यसक्रममा भैरहवाका एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ पनि चलिरहेको स्रोतले बतायो ।

तिवारीको सोमबार गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah