गायक अमर श्रेष्ठकाे “ सारङ्गीकाे धुन ” गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएको छ । गायक श्रेष्ठकाे “ सुमधुर आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ ।


गायक श्रेष्ठकै शब्द तथा संगीतमा असाेक थापाले संगीत संयोजन गरेका छन।पुर्वकाे शहर दमकमा बसेर नेपाली गीत संगीतमा लागि पर्ने संगीतकार हुन अशाेक थापा ।उनि ब्यस्त सांगितिक जिवन बिताइ रहेका छन ।

पाचथरकाे रमणिय स्थलहरू फिदिम बजारकाेे अासपास तथा साधुटारमा छायांकन गरिएकाे उक्त गीतको म्यूजिक भिडियोमा प्रमिस लिम्बु,शिखा राइ तथा स्वागेस्टर डान्ससेन्टरका साथीहरूकाे नृत्य देख्न सकिन्छ। उक्त म्यूजिक भिडियोमा संजय अाचार्यको छायांकन तथा सम्पादन छ भने । कलाकार प्रमिश लिम्बु आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।
भिडियोकाे लागि तल :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah