नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा दम्पतीले नयाँ बर्षको अवसरमा आखाँ दान गर्ने घोषणा गरेका छन् । शुक्रवार साँझा आफ्नो ट्वीटर ह्याण्डलमा विश्वप्रकाश शर्माले `नेत्रदान´ त्यसैले नयाँ बर्ष उपहार ! लेखेका छन् । शर्मा दम्पतीले मरणोपरान्त आँखाको नानी दान गर्ने भएका हुन्।

‘आँखा दान महादान’ भन्ने उक्तिसँगै दृष्टिविहिनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा बैंक तिलगंगा अस्पतालको प्राविधिक सहयोगमा संचालित डिसिएमटि आँखा (कोर्निया) संकलन केन्द्र कांकरभिट्टाको नाममा उनले आँखा दान गर्ने भएका हुन् ।

शर्माले आफ्नो ट्विटरमा ‘एकदिन छाडेर जानु छ संसार, `नेत्रदान´ त्यसैले नयाँ बर्ष उपहार !
आँखा दान इच्छा पत्र भर्‍यौं आज हामी दुवैले, नेपाल आँखा बैंक तिलगंगा अस्पतालको प्राविधिक सहयोगमा संचालित DCMT आँखा (कोर्निया) संकलन केन्द्र कांकरभिट्टाको नाममा !!’ लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah