एजेन्सी – बलिउडका हास्य अभिनेता राजपाल यादव ठगी मुद्दामा दोषी ठहर भएका छन्। दिल्ली हाई कोर्टले राजपालसहित उनकी पत्नी र एक कम्पनीलाई ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको छ। उनीविरुद्ध आगामी २३ अप्रिलमा सजायँको फैसला हुनेछ।

राजपालले फिल्म ‘अता पता लापता’ नामक फिल्म बनाउन मुरली प्रोजेक्ट्स कम्पनीबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। तर उनले समय सीमाभित्र नबुझाएपछि ऋणधनीले उनीविरुद्ध दिल्ली हाई कोर्टमा मुद्दा हालेका थिए। राजपालले अदालतमा कैयौ पटक ऋण तिर्ने प्रतिबद्धता जनाएपनि पूरा गरेनन्। जसका कारण उनी र उनकी पत्नीलाई अदालतले केही दिनका लागि जेल समेत पठाइसकेको छ। अब आएर मुद्दाको अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई दोषी ठहर गरेको हो। नागरिकले छापेको छ ।

पछिल्लो समय फिल्ममा समेत नदेखिएका राजपाल चरम आर्थिक संकटमा रहेको र ऋण तिर्ननसक्ने अवस्था रहेको बताइन्छ। जसका कारण उनी जेल जाने सम्भावना बढी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah