श्रीदेवीको फिल्म ‘मम’का लागि सर्वश्रेष्ठ फिल्म अभिनेत्रीको पुरस्कार पाएसँगै उनको त्यो सपना पुरा भएको छ जसलाई उनले वषौंदेखि देखिरहेकी थिइन् ।

दुःख यति मात्र हो कि उनको वषौंदेखिको यो सपना उनको मृत्युपछि मात्र पुरा भएको छ ।

श्रीदेवीले आफ्नो करिब ५० वर्षको करियरमा बाल कलाकारदेखि बच्चाको आमासम्मको विभिन्न भूमिकामा एक से एक शानदार फिल्म गरेका छन् ।

तर उनलाई सर्वश्रेष्ठ फिल्म अभिनेत्रीको पुरस्कार उनको ३ सयौं तथा अन्तिम फिल्म ‘मम’को लागि दिइएको छ । जबकी उनको फिल्म जीवनमा कयौं यस्तो मौका आयो जब श्रीदेवीसहित अन्यलाई पनि लागेको थियो कि यो वर्षको राष्ट्रिय पुरस्कार श्रीदेवीले नै पाउने छिन् । तर यस्तो भएन । उनले पाउनुपर्ने पुरस्कार अरुकै झोलामा पुग्यो ।

तर अहिले जब श्रीदेवीले यो दुनियाबाट विदा लिइन् उनको निधनको ४८ दिनपछि उनलाई सर्वश्रेष्ठ फिल्म अभिनेत्रीको राष्ट्रिय पुरस्कार प्राप्त भएको छ । जसले श्रीदेवीको आत्माका साथ आत्मजनलाई पनि सन्तुष्टि मिलेको छ आखिर आज उनले त्यो सम्मान वषौं पहिला पाउनुपर्ने थियो ।

तर यो पहिलो मौका हो जब कुनै अभिनेत्रीलाई मरणोपरान्त सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएको थियो ।

२४ फेब्रुअरीमा दुर्बमा वाथ टबमा डुबेर श्रीदेवीको निधन भएको थियो । विशेष सम्मानका साथ उनको अन्तेष्टि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah