एजेन्सी– बलिउड अभिनेत्री सोनम कपूर र आनन्द आहुजा चाँडै नै विवाह बन्धनमा बाँधिने पक्का भएको छ। लामो समयदेखि विवाहको चर्चा चलेपनि उनिहरुको अहिलेसम्म मिति भने तय हुन सकेको थिएन।

तर अब भने उनीहरुको विवाह हुने मिति सार्वजनिक भएको छ। स्रोतमा उल्लेख गरिए अनुसार सोनम र आनन्दको विवाह मुम्बईमा मे ६ र ७ मा हुने छ। विवाहपछि यस जोडीले नयाँ दिल्लीमा एक विशाल भोजको आयोजना गर्ने छ।

केही दिनअघिसम्म यस जोडीको विवाह स्विटजरल्याण्डमा हुने बताइएको थियो।

प्राप्त समाचारका अनुसार सोनमको परिवार यतिबेला जोडतोडका साथ विवाहको तयारीमा जुटेको छ।

विवाहका लागि बलिउड स्टारहरु रणवीर कपुर, दिपिका पादुकोण, करिना कपुरलागायतका कलाकारहरुलाई निमन्त्रणा पुगीसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah