विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक नगरपालिकाले मातातिर्थ औषिको अवसर पारेर झापा दमकका १ सय बर्ष भन्दा माथिका आमाहरुलाइ घरमा नै गएर सम्मान गरेको छ ।
यसैक्रममा झापा दमक ८ की १०७ बर्षिया नन्दकुमारी अधिकारी पनि सम्मानीत भएकीछन् । आफ्नो उमेर ७ बर्ष बताउने उनि अहिले पनि तन्दुरुस्त देखिन्छिन् ।
नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रुमख गीता अधिकारी, वडाध्यक्षहरु पशुपतिराज गौतम, तारा अधिकारी सहितको टोली यहाँ सम्मानका लागि पुगेको थियो । हेर्नुहोस भिडियो



