दमक/झापा दमकका गोविन्द थापाले फेरी उपाध्यक्षको जिम्मेवारी पाएकाछन् । युवा संघको नयाँ नेतृत्व चयनको क्रममा उपाध्यक्षको जिम्मेवारी पाएकाहुन् ।

युवा संघ अध्यक्ष राजिव पहारी राजिनामा दिएपछि युवा संघले नयाँ नेतृत्व चयन तथा जिम्मेवारी बाँडफाड गरेको हो । अध्यक्ष रमेश पौड्याल भएकाछन् । राजधानीमा सम्पन्न केन्द्रीय समितिको बैठकले पौडेललाई अध्यक्ष बनाउँदै संगठन पुर्नगठन गरेको हो।

प्रदेश सांसदमा निर्वाचित भएपछि अध्यक्ष राजिव पहारीले राजिनामा दिएका थिए। निर्वतमान उपाध्यक्ष रहेका पौडेललाई ६ महिनाभित्र महाधिबेशन गर्ने गरी आयोजक समितिको अध्यक्षका रुपमा जिम्मेवारी दिइएको छ।

त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा किरण पौडेल तथा उपाध्यक्षहरुमा क्रान्ति बुर्लाकोटी, गोविन्द थापा, हस्त शाही, परशुराम बस्नेत र प्रभात बिक्रम कटुवाललाई चयन भएका छन्। यसअघि सचिव रहेका नरेश शाही महासचिवमा भएका छन्।

संघको सचिवमा माधव बास्तोला, वचन सिंह, राजेश साह, उर्मिला सुनुवार, अन्जना अधिकारी, पुर्ण लामा, हिमाल लिम्बू, दिपक जिएम, क्षितिज थेबे, सन्तोष रावल, राजु कार्की, ध्रुब यादब, सुरेन्द्र कार्की चयन भएका छन्।

कोषाध्यक्षको जिम्मेवारी अमित लामालाई दिइएको छ। अनुशासन आयोगको अध्यक्ष गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी छन् । अनुशासन आयोग, लेखा आयोग र कार्यालय विभाग प्रमुखहरु स्थायी कमिटीसरह रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah