विष्णुप्रसाद पोखरेल
दमक/दोस्रो पटक मूलकको प्रमुख कार्यकारी पद प्रधानमन्त्री बनेपछि झापा क्षेत्र नं. ५ का साँसद केपी शर्मा ओली गृह नगर दमक आउने साइत जुरेको छ । भारत भ्रमण अघि ओली दमक आउने चर्चा चले पनि आएका थिएनन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली आउदो १९ गते दमक आउने साइत परेको जनाईएको छ । दमक गोल्डकपको उद्घाटनको लागि उनि दमक आउन लागेको जनाइएको छ ।

दमक नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रशाइका अनुसार आफूहरु आफै गएर प्रधानमन्त्री ओलीलाइ निम्ता दिइएको उनले आफू आउने प्रतिबद्धता जनाएको बताए ।

उनले भने, प्रधानमन्त्री ओलीले आफू आउने प्रतिबद्धता जनाउनु भएको छ र त्यहि अनुसारको तयारी गरेका छौ । प्रशाइले प्रधानमन्त्री ओलीसंग गोल्डपक सफल बनाउने बिषयमा छलफल भएको समेत जनाए ।

सवाल नेपाल टिभी हेर्नुहोस भिडियो 

https://youtu.be/rR0l7BwVsXg

https://youtu.be/UZXMIJkl0PI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah