स्कुलमा विद्यार्धीहरू बीचमा घट्ने रमाइला तथा अनाैठा कृयाकलापको चिरफार गर्ने उदेश्यले ज्ञानवर्धक वृत्तचित्र निर्माण गरी एक निर्माण टाेलीले भिडियाे सार्वजनिक गरेका छन् ।

आजको यस प्रतिस्पर्धी कम्प्यूटर युगमा विद्यार्धीहरू बीच को भन्दा को कम भन्ने होडबाजी त छँदै छ,शिक्षक तथा अभिभावकहरुले पनि आफ्ना विद्यार्धी तथा छोरा छोरी हरेक क्षेत्रमा अब्बल बनेको देख्न चाहन्छन् । तर अाफ्ना छोरा छोरी तथा विद्यार्धीहरू कस्ता क्रियालाप गर्दैछन भन्ने कुरामा ध्यान दिनु जरूरी छ । केवल किताबी कुराहरुमा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापका रूचीका बिषयमा पनि कस्ताे स्तिथी छ भन्ने बिगयमा अाधारीत स्कुल तथा घरमा विद्यार्धीहरू बीचमा घट्ने रमाइला तथा अनाैठा कृयाकलापको चिरफार गर्ने उदेश्यले ज्ञानवर्धक टेलिचलचित्र निर्माण गरीएकाे कलाकारले जानकारी गराए ।

यस टेलिचलचित्रमा देबी उप्रेती,ज्ञानेन्द्र काेइराला,निरा खतिवडा,निर्माला शर्मा,डम्बर खड्का,प्रमिश लगायत पशुपती एकाडमी झिलझिलेका विद्यार्धीहरूको अभिनय रहेको छ । प्रमिश लिम्बुको छायाँकनमा बासु पाैडेलकाे लेखन तथा ज्ञानेन्द्र काेइरालाको सम्पादन  तथा निर्देशन रहेको छ ।

विद्यार्धीहरू बीचमा घट्ने रमाइला तथा अनाैठा कृयाकलाप कस्ता छन त थाहा पाउनकाे लागि हेर्नुहाेस पुरा भिडियाे ।

भिडियोकाे लागि तल :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah