नेपाली काँग्रेसका नेता गगन थापाले सार्वजनिक यातायातको सिन्डिकेट तोड्ने सरकारको प्रयासलाई स्वागतयोग्य भनेका छन् । थापाले शुक्रवार ट्विट गर्दै सरकारले चालेको कदमको स्वागत गरेका हुन् ।

थापाले आफ्नो ट्विटरमा ‘सार्वजनिक यातायातको सिन्डिकेट तोड्ने सरकारको प्रयास स्वागतयोग्य छ।यसलाई सार्थक निष्कर्षमा पुऱ्याउन निजी क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण,ग्रामीण भेगमा सार्वजनिक यातायातको सुनिश्चितता एवं दुर्घटना हुँदा क्षतिपूर्तिजस्ता विषयलाई पनि तत्काल मापदण्ड बनाएर व्यवस्थित गरौं।’ लेखेका छन् ।

सरकारले कुनै यातायात समितिका नाममा गाडीको रुट अनुमति नदिने भएको छ ।सार्वजनिक यातायातमा देखिएको सिन्डिकेट तोड्न भन्दै सरकारले समितिका नाममा रुट पर्मिट नदिने भएको हो । यातायात व्यवसायी समिति बनाएर सार्वजनिक गाडीमा सिण्डिकेट जमाएको सरकारी आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah