काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका पूर्वडिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।

अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार साँझ पक्राउ गरेको गृह स्रोतले जानकारी गराएको छ । गत २९ चैतमा अवकाश पाएका निरौला विमानस्थल प्रहरी प्रमुख रहेका थिए ।

स्रोतका अनुसार निरौलालाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा राखिएको छ। तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई थुनामा राखिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah