दमक /इलाका प्रहरी कार्यालय दमकले तास खेलिरहेका ब्याक्तिहरु पक्राउ गरेको जनाएको छ । दूइदिन अघि पक्राउ परेका उनिहरु छुटिसकेकाछन् । प्रहरीले पठाएको विवरण यस्तो छ –

मिति २०७५।१।५ गते अं. १५:३० बजेको समयमा जिल्ला झापा दमक नगरपालीका वडा नं. ७ स्थित पशुहाट(नयाँ बसपार्क) स्थितमा रहेको सार्वजनिक स्थल पशुहाँटको खाली जग्गामा केही मानिसहरु भेला जम्मा भई जुवाँजन्य तास खेलीरहेको छ भन्ने जानकारी यस कार्यालयमा प्राप्त भई उक्त स्थानमा खटिएको प्रहरी टोलीले ३ जना पुरुष मानिसहरुलाई तास खेलीरहेको अवस्थामा फेला पारी पक्राउ गरी खालबाट २८२ पत्ति तास, नगद रु. ५२,००(बाउन्न सय) समेत बरामद गरी खटिएको प्रहरी टोलीले दाखिला गराएको हुँदा निजहरुलाई आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय झापा पठाई जनही रु.३(तिन) हजार जरीवाना तोकीदाँ उक्त रकम बुझाई धरौटी तारीखमा छुटी गएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah