काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको शानलाई उठाउन आफू कोदालो खन्न तयार रहेको बताएका छन्। भुकम्प गएको ३ वर्ष पुरा भएको अवसरमा धरहरा क्षेत्रमा आयोजित कार्यक्रममा बौल्दै प्रधानमन्त्री ओलीले अब नवनेपाल निर्माण हुने र त्यसका लागि सबै जनता जुनसुकै काम गर्न तयार रहनुपर्ने बताएका हुन्।

ओलीले भने, ‘भुकम्पले ढालेको हाम्रो शानलाई स्वाभिमानसाथ उठाउनु छ। त्यसका लागि म कोदालो खन्न तयार छु। खर्पन र डोकोमा इँटा बोक्न पनि तयार छु। हामी जहाँ छौं, त्यहिँबाट नव–निर्माणमा जुटौं।’

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणमा आफूले नेतृत्व गर्ने र अन्य जनताको साथ हुनुपर्ने भन्दै पुनःनिर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah