काठमाडौं । गृह मन्त्रालयले ३१ जना सिडिओको सरुवा गरिएको छ । चितवनका सिडिओ नारायण भट्ट भक्तपुरमा, गोरखाका जितेन्द्र बस्नेत चितवनमा,गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेललाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको छ ।

भक्तपुरका द्रोण पोखरेल सर्लाही तथा सिन्धुलीका जनकराज दाहाल झापा सरुवा भएका छन् । त्यसैगरी उपसचिवस्तरका २९ जना कर्मचारी पनि सरुवामा परेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah