बिर्तामोड/झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको रामेश्वर दिवेदीले संचालन गरेको आगन होटल एण्ड लजबाट अनैती क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक समेत रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । पक्राउ पर्नेहरुमा

बुद्धशान्ति–२ बस्ने बर्ष २५ को अभिषेक चम्लागाई, भारत ठाकुरगंज सहुडाँगी किसनगंज बस्ने बर्ष ३० का धिरज कुमार राय, सोही ठाँउका बर्ष ३५ का चन्दन कुमार सिन्हा, बर्ष २६ का गौतम कुमार सिंह, बर्ष ४० का अब्दुल सुभान,बुद्धशान्ति–१ बस्ने बर्ष ४२ का निर्मल घिमिरे, हल्दिबारी–३ बस्ने बर्ष २२ की सुजता तामाङ,भारत सिलिगुढी दार्जिलिङ सालबाडी बस्ने बर्ष २४ की निमा शेर्पा, दमक–९ बस्ने बर्ष २४ की आशिका कोईरालालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुले तिरुपति होटलका संचालक अर्जुन रसाईली र दिपक पाँचकोटी समेतको मिलेमतोमा निमा शेर्पा, आशिका कोईराला र सुजता तामाङ समेत बिभिन्न ठाउबाट आएका पुरुषसँग यौनधन्दा गर्ने उद्देश्यले भेला जम्मा भएको भन्ने खुलेको र उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय झापाबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah