परासी, ११ पुस । पाँच नम्बर प्रदेश अखण्ड राख्नुपर्ने माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समिति परासीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्ष समितिमा आवद्ध दलहरुले आज संयुक्त विज्ञप्ती जारि गर्दै भोलीदेखि आगामी पुस २७ गते सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । सार्वजनिक गरिएका कार्यक्रममा आमहड्ताल भने गरिएको छैन । भोली पुस १२ गतेदेखि १८ गतेसम्म अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा आम नागरिकको हस्ताक्षर संकलन गरिने भएको छ ।

यस्तै पुस १४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको शोकसभामा एमाले अध्यक्ष केपी ओलीको सम्बोधनमा सहभागी हुने, पुस १९ र २० गते प्रत्येक वडाहरुमा जुलुस र वडा भेला गर्ने, पुस २२ गते नौ दलको आयोजनामा काठमाडौँमा हुने संयुक्त जनसभामा सहभागी हुने, पुस २७ गते जिल्लास्तरीय जुलुस तथा आमसभा आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो ।

संयुक्त संघर्ष समितिको तर्फबाट नेकपा एमालेका थानप्रसाद गैरे, नेकपा मालेका डिलाराम पाण्डे, राष्ट्रिय जनमोर्चाका जित बहादुर पौडेल लगायतले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah