विश्वविद्यालयहमा कुलपतिमा प्रधानमन्त्री पदेन अध्यक्ष रहने व्यवस्था हटाइने प्रधानमन्त्री केपीशर्मा ओलीले बताउनु भएको छ ।

लुम्बिनी विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चाडै नै ऐन संशोधन गरी विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नरहने व्यवस्था गर्न लागेको बताउनुभयो ।

दीक्षान्त समारोहमा बोल्दै ओलीले कुलपतिमा प्रधानमन्त्री रहने व्यवस्था खारेज गरिने बताउनुभएको हो । दीक्षान्त समारोहमा ओलीले लुम्बिनी विश्वविद्यालयका १ सय २६ जना विद्यार्थीहरुलाई विद्यावारिधि र स्नातकोत्तर उपाधि प्रदान गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले बुद्ध जन्मस्थलका बारेमा विभिन्न विदेशी विश्वविद्यालयहरुको पाढ्यक्रममा गलत व्याख्या गरिएकोबारे आपत्ति जनाउँदै त्यसलाई चिर्न लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन फलदायी हुने बताउनुभयो ।

कार्यक्रममा शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले विश्वविद्यालयहरुले आफ्ना पाढ्यक्रमहरु अन्तर्राष्ट्यि स्तरका अन्य विश्वविद्यालयहरुसँग प्रतिस्पर्धा गर्न सक्ने खालको बनाउन आग्रह गर्नुभयो । उज्यालो बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah