काठमाडौं, १७ वैशाख । नेपाल प्रहरीका जवानहरू हवल्दारमा बढुवा भएका छन् । तीन सय जवानलाई हवल्दारमा बढुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार बढुवा प्रकृया अगाडि बढाएको हो । पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको छ । केही दिन अघिमात्र ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस गरिएको थियो ।

माथिल्लो तहको बढुवा नियमित भएपनि तत्लो तहका प्रहरीको बढुवा लामो समयदेखि हुन सकेको थिएन । ५ हजार जवानको एकैचोटी सरुवा गरेको केही दिनुभित्र प्रहरी जवानहरूको बढुवा भएको छ ।

नेपाल प्रहरीको संगठन प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तल्लो तहका प्रहरीको सेवालाई ध्यान दिएर काम गर्ने बताउँदै आएका छन् ।

बढुवा भएका प्रहरी जवानहरूको सूची

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah