काठमाडौः गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार र तस्करलाई निस्तेज नगरी देशको विकास सम्भव नहुने बताएका छन्। आज हेटौँडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री थापाले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

गृहमन्त्री थापाले भने, ‘देशमा भएको तस्करी र भ्रष्टाचारलाई अन्त्य नगरी देशको विकास सम्भव छैन। देशमा भइरहेको सिन्डिकेटलाई पनि अन्त्य गर्नुपर्ने छ।‘

गृहमन्त्री थापाले यातायात व्यवसायमा देखिएको सिन्डिकेट तोड्न सरकारले व्यवसायीसँग घुँडा नटेक्ने दाबी गरे। ‘सरकार सिन्डिकेट गर्नेसँग घुँडा टेक्दैन,‘ गृहमन्त्री थापाले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते गर्न लागेको नेपाल भ्रमण राजनीतिक रूपमा नभएर विशुद्ध धार्मिक पक्षबाट मात्र भएको गृहमन्त्री थापाले प्रष्ट पारेका थिए।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने उनले जानकारी दिए। पहिलो पोस्ट बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah