नव गायक बीरेन्द्र श्रेस्ठको अावाजमा रहेकाे “ घर हाम्राे लेकैमा ” बाेलकाे गीतकाे नयाँ म्यूजिक भिडियो सार्वजनिक भएकाे छ ।उक्त गित “सुचिन्दा” एल्बम बाट लिएकाे हाे ।

“बनेको छ पहराले यो छाती मेरो ” भन्ने कभर गीत गाएर आफ्नो संगीतिक जीवन सुरु गरेका गायक बीरेन्द्रले “ घर हाम्राे लेकैमा ” अलावा शम्भु राईको संगीतमा “तिरमिर भयो आखाको ज्योति ” टिका भण्डारीको संगीतमा “तीम्रो मन संग आज ” शंखर थापा को संगीतमा “आखा लाउछन मैलाई सबै ”जस्ता गीत “सुचिन्दा” एल्बममा समावेस छन। “ घर हाम्राे लेकैमा ” गीतकाे शब्द,संगीत दिपक शर्माको रहेकाे छ भने ,संगीत संयाेजन उदयराज पाैडेलकाे रहेकाे छ।

पुर्वका रमणिय स्थल हरूमा छायांकन गरिएकाे उक्त गीतकाे भिडियाेमा दिनेश लिङखिम र र्दिप्ती तामाङले अभिनय गरेका छन भने यसकाे काेरियाेग्राफी निरज ठाकुरले गरेका हुन ।त्यसै गरी उक्त म्यूजिक भिडियोमा देवराज सिग्देलकाे छायांकन ,सन्देस नेप्स्टारकाे कलात्मक ड्राेन अप्रेटिङमा ।हेमन याेञ्जनकाे सम्पादनमा छ भने । सुमन याेञ्जनले यस म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।
भिडियोकाे लागि तल :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah